हुलाक टिकट सेवा :

  • खुद्रा टिकट पाईने स्थान : कोठा नं.१०, काउन्टर शाखा
  • रु.५००० भन्दा माथि रकमको टिकट पाईने स्थान : कोठा नं. ६, मुल टिकट शाखा
  • सेवा प्रप्त गर्न लाग्ने दस्तुर : हुलाक टिकटमा अंकित मुल्य अनुसार