EMS सेवा :

क) EMS वितरण :

  • EMS लिने स्थान : कोठा नं.११ EMS/PARCEL शाखा, फोन नं.०६१-455886
  • पेश गर्नुपर्ने कागजातहरु : सेवाग्राहीको परिचयपत्रको प्रतिलिपी
  • सेवा प्राप्त गर्न लाग्ने दस्तुर : आन्तरीक EMS- निशुल्क
  • बैदेशीक EMS : Parcel- भन्सार नियमानुसार प्रज्ञापनपत्रमा लेखीआएबमोजिम ।

Document- निशुल्क

ख) EMS पठाउन :

बैदेशिक EMS

  • हुलाक बस्तु दर्ता गर्ने स्थान : कोठा नं.११ EMS/PARCEL शाखा, फोन नं.०६१-455886
  • सेवा प्राप्त लाग्ने दस्तुर : हुलाक वस्तुको तौल अनुसार तोकिए बमोजिम

नोट : हाललाई बैदेशिक EMS तोकिएका देशहरुमा डकुमेन्ट मात्र पठाउन मिल्छ ।

आन्तरिक EMS

  • हुलाक बस्तु दर्ता गर्ने स्थान : कोठा नं.१0, दर्ता काउन्टर
  • सेवा प्राप्त लाग्ने दस्तुर : हुलाक वस्तुको तौल अनुसार तोकिए बमोजिम

नोट : काठमाण्डौ उपत्यका का जिल्लाहरुमा मात्र पठाउन मिल्छ ।