NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा दशमी - २५

डाँक सेवा

यस निर्देशनालय बाट नियमीतरुपमा देहायका स्थानहरुमा हुलाक बस्तुहरु निर्यात हुने गर्छन :

1. जिल्ला हुलाक कार्यालयहरु :

मोरङ, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, म्याग्दी, पर्वत, बाग्लुङ्ग, मुस्ताङ, स्याङजा, पाल्पा, गोरखा, मनाङ, लमजुङ, पर्सा, धनुषा, मकवानपुर, तनहुँ, बाँके, चितवन, काठमाण्डौ (GPO) ।

2. पालिका हुलाक कार्यालयहरु :

3.अतिरिक्त हुलाक कार्यालयहरु :

४. गगनगौडा हुलाक काउन्टर, पोखरा-30 ।