विदेशबाट हुलाक मार्फत पार्सल पठाउँदा विदेशमा तिरेको रकममा नेपालसम्म पैठारी गर्ने शुल्क समावेश गरिएको हुन्छ । नेपालमा पार्सल प्राप्त भईसकेपछी प्रत्येक पार्सलमा भन्सार नियमानुसार प्रज्ञापन पत्रमा उल्लेख भएबमोजीमको भन्सार महशुल, VAT, भन्सार सेवा शुल्क तिर्नुपर्दछ । भन्सार महशुल छुट हुने हुलाक बस्तुहरुमा नियमानुसार हुनेछ ।