दर्ता र वितरण सेवा :

साधारण तथा रजिष्ट्रि हुलाक बस्तु, चिठ्ठीपत्र, आन्तरीक EMS, रपु दर्ता :

  • हुलाक बस्तु दाखीला गर्ने स्थान : कोठा नं.१०, काउन्टर शाखा
  • सेवा प्रप्त गर्न लाग्ने दस्तुर : हुलाक बस्तुको तौल अनुसार नियमानुसार तोकिए बमोजिम ।

साधारण तथा रजिष्ट्रि हुलाक बस्तु, चिठ्ठीपत्र, रपु वितरण :

  • हुलाक बस्तु वितरण गर्ने स्थान : कोठा नं.८ र कोठा नं.१६
  • साधारण तथा रजिष्ट्रि चिठ्ठीपत्र प्रापकको ठेगानामा तोकिएका हल्करा मार्फत