पोष्ट बक्स दर्ता र नविकरण :
पोष्टबक्स दर्ता र नविकरण गर्ने स्थान : महेन्द्रपुल हुलाक काउन्टर
पोष्टबक्स दर्ता गर्दा चाहिने कागजातहरु :
. ब्यक्तिगत प्रयोजनका लागी :
  • तोकिएको ढाँचामा निवेदन
  • नेपालि नागरीकता प्रमाणपत्रको प्रमाणीत प्रतिलिपि
  • विदेशी नागरीकको हकमा सक्कलै राहादनी
  • रु.१० को हुलाक टिकट ।
. संस्थागत प्रयोजनको लागी :
  • तोकिएको ढाँचामा निवेदन
  • संस्था दर्ताको प्रमाणपत्र
  • रु.१० को हुलाक टिकट
  • स्थायी लेखा नम्बर
  • संस्थाले प्रदान गरेको अख्तियारी पत्र ।
३. सरकारी कार्यालय प्रयोजनको लागी :
  • तोकिएको ढाँचामा निवेदन
  • कार्यालयको पत्र
  • रु. १० को हुलाक टिकट
पोष्टबक्स दर्ता गर्दा लाग्ने दस्तुर :
  • साधारण पोष्टबक्स रु.७५०, धरौटी रु.१५००, नविकरण शुल्क रु. ७५०
  • मझौला पोष्टबक्स रु. १०००, धरौटी रु.२०००, नविकरण शुल्क रु. ७५०
  • ठुलो पोष्टबक्स रु. १५००, धरौटी रु. ३०००, नविकरण शुल्क रु. ७५०
  • प्रत्येक पोष्टबक्स दर्ता गर्दा अनुमती पत्र शुल्क रु. १० लाग्नेछ ।
  • सेवा प्राप्त गर्न लाग्ने समय १५ मिनेट ।