वि.सं: २०८२ असार २४ गते मंगलबार, ००:५५ बजे
नेपाल संवत: ११४५ दिल्लाथ्व चतुर्दशी - १४
यस निर्देशनालय बाट नियमीतरुपमा देहायका स्थानहरुमा हुलाक बस्तुहरु निर्यात हुने गर्छन :
1. जिल्ला हुलाक कार्यालयहरु :
मोरङ, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, म्याग्दी, पर्वत, बाग्लुङ्ग, मुस्ताङ, स्याङजा, पाल्पा, गोरखा, मनाङ, लमजुङ, पर्सा, धनुषा, मकवानपुर, तनहुँ, बाँके, चितवन, काठमाण्डौ (GPO) ।
2. पालिका हुलाक कार्यालयहरु :
3.अतिरिक्त हुलाक कार्यालयहरु :
४. गगनगौडा हुलाक काउन्टर, पोखरा-30 ।